२०८२ माघ १ बिहीबार

स्वाथ्य

नागरिकका गुनासा सुन्न स्वास्थ्य मन्त्री पौडेलले स्थापना गरेको हेल्लो हेल्थद्वारा धमाधम उजुरी फर्छौट

२५ पुष, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सञ्चालन गरेको गुनासो सुनुवाइ एकाइ हेल्लो हेल्थले एक सय ३०..

विद्यालय पाठ्यक्रममा स्वास्थ्य सचेतनाका विषय परिमार्जनका लागि स्वास्थ्य मन्त्री पौडेलद्वारा शिक्षामन्त्रीसँग आग्रह

२४ पुष, काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विद्यालय पाठ्यक्रममा स्वास्थ्य जनचेतनाका विषय..

बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियानलाई प्रधानमन्त्रीको शुभकामना

पुष १६, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई ‘बाल विवाह मुक्त नेपाल राष्ट्रिय अभियान’ सफल बनाउन..

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

पुष १४, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि..

सेना र प्रहरीको अस्पताल सर्वसाधारणलाई खुलाउन स्वास्थ्य मन्त्री पौडेलको पहल, तयारीका लागि कार्यदल गठन

पुष ८, काठमाडौंः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सेना तथा प्रहरीका अस्पतालमा आम नागरिकलाईसमेत..

अस्पतालमा डाक्टर नभेटिएपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

पुष ५, काठमाडौं । चिकित्सकहरु कार्यालय समयमा नभएको पाइए कारबाही गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी..

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर साढे २ लाख महिलाको परीक्षण गरिने

मंसिर १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथामका लागि दुई लाख ५० हजार..

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई २ लाख दिइने

मंसिर ९, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका..

डडेल्धुरामा रात्रीबस दुर्घटना : एक शिशुसहित चारजनाको मृत्यु, १२ घाइते

३० असोज। डडेल्धुरामा रात्रीबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।  कञ्चनपुरको..

विपद् प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्री नपुगे खबर गर्न स्वास्थ्यमन्त्री पौडेलको अपिल

२३ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विपद् प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य..