२०८३ श्रावण १३ बुधबार

नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टरको कार्यकक्षमा तोडफोड

२३ फागुन, काठमाडौँ। सत्तारुढ दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का कार्यकर्ताले त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रा.डा. खड्ग केसीको कार्यकक्षमा तोडफोड गरेका छन् ।

शुक्रबार बिहान १० रेक्टर केसीको कार्यकक्षमा आएर तोडफोड गरेका हुन् ।

शुल्कको विषयलाई लिएर उनीहरूले विज्ञप्ति टाँस गरेका थिए । उक्त विज्ञप्तिमा रेक्टरबाट कुनै चासो नभएको भन्दै नेविसंघ निकटका विद्यार्थीहरू पुगेर तोडफोड गरेका हुन् ।

२०८१ फाल्गुन २३, शुक्रबार प्रकाशित 0 Minutes 309 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।