२०८२ असार २३ सोमबार

३५ लाख धरौटी बुझाएर नेपाल रिहा

११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रिहा भएका छन् । पतञ्जली जग्गा प्रकरणमा विशेष अदालतले मागेको ३५ लाख रुपैयाँ धरौटी बुझाएसँगै बुधबार राति उनी रिहा भएका हुन् । आजै बयान र थुनछेक बहसपछि विशेष अदालतका न्यायाधीशहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको संयुक्त इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको थियो ।

२०८२ असार ११, बुधबार प्रकाशित 0 Minutes 51 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।