२०८३ श्रावण १३ बुधबार

स्थानीय तहको रिक्त पदहरुका लागि हुन लागेको उपनिर्वाचनमा जुट्न नेता निधिको आह्वान

काठमाडौं, ५ असोज। नेपाली कांग्रेसका पूर्व उपसभापति विमलेन्द्र निधिले स्थानीय तहका रिक्त स्थानमा यहि मंसिर १६ गते हुने निर्वाचनमा कांग्रेसका पक्षमा माहौल बनाउन नेता कार्यकर्तालाई आह्वान गरेका छन्।
नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्य समितिको बैठक एवं समसामयिक बिषयमा आयोजित छलफललाई सम्बोधन गर्दै नेता निधिले निर्वाचनमा सक्रिय ढंगबाट जुट्नका लागि आह्वान गरेका हुन्।

त्यस अवसरमा नेपाली कांग्रेस काठमाडौंका सभापति कृष्णसवुज बाँनियाले स्थानीय निर्वाचनको तयारीमा आफूहरु लागि सकेको भन्दै कांग्रेसका पक्षमा माहौल सिर्जना गर्न आग्रह गरे।

२०८१ आश्विन ६, आईतवार प्रकाशित 0 Minutes 353 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।