२०८३ श्रावण १३ बुधबार

काठमाडौं र पोखरामा रास्वपाको खबरदारी

सभापति रवि लामिछाने पक्राउपरेपछि काठमाडौं, पोखरा सहित देशका विभिन्न स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीले बिरोध प्रदर्शन गरेको छ। पोखराको चिप्लेढुंगा स्थित मानवअधिकार चोकमा कोणसभा सहित पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरुले र्र्याली गरेका थिए।

२०८१ कार्तिक ३, शनिबार प्रकाशित 0 Minutes 307 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।