२०८२ बैशाख ५ शुक्रबार

प्रधानमन्त्रीले आज सबै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्दै

२५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्ने भएका छन् ।

उनले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌ कार्यालयको एक्सन रुमबाट  सातै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्ने भएका हुन् ।

२०८१ माघ २५, शुक्रबार प्रकाशित 0 Minutes 37 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार