२०८२ बैशाख १३ शनिबार

बजेट अधिवेशन आजबाट सुरु, पहिलो बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने

१२ वैशाख, काठमाडौंँ। संघीय संसद्को बजेट अधिवेशन आजबाट सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । त्यसको तीन साता पछि बैठक बस्न लागेको हो ।

बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची तय भएको छ ।

२०८२ बैशाख १२, शुक्रबार प्रकाशित 0 Minutes 10 Views

यहाँ प्रकाशित समाचारमा तपाईंको सुझाव वा प्रतिक्रिया भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । आफ्नो विचार वा विश्लेषण सहितका सृजनात्मक लेख/रचना, पाठकपत्र पनि माथि उल्लेखित इमेलमा पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार